यस नगरपालिकाका लागि एक्साभेटर अप्रेटर १ र रोलर अप्रेटर १ जना अावश्यक भएकोले यथाशिघ्र सम्पर्क गर्नुहोला ।
सबै वडाका वडा सचिव ज्युहरु,
यस नगरपालिकामा मिति २०७४/०७/१२ देखि ऐ १४ गतेसम्म ५० प्रतिशत अनुदानमा टनेल खरिदका लागि निबेदन दिने सम्पुुुुर्ण निवेदकहरुले रु ३५००.०० नगद लिई तपशिलको मिति र स्थानबाट लिन हुन यो सूचना प्रकाशित गरिएको छ ।।
तपशिल
मिति - २०७४/०८/२६,२७,२८ र २९ गतेसम्म