यस सोलुदुधकुण्ड नगरपालिकाको कार्यपालिकाकोबैठक मिति २०७४ मंसिर १६ गते शनिबारका दिन नगरपालिकाको कार्यालयमा बिहान ११ बजे हुन लागिरहेकोले कायैपालिकाका सम्पुर्ण सदस्य ज्युहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । सचिव नगर कार्यपालिका