FAQs Complain Problems

अनलाईन घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद )

स्थानीय शासन तथा सामुदायिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँई सराई तथा सम्बन्धविच्छेद ) गर्न वडा कार्यालय अथवा नगरपालिका  कार्यालय आउनु पर्नेछ ।

घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको डोकुमेन्ट क्लिक गर्नुहोस ।